समाचार

दक्षिण कोरियाली सेनाको लडाकु विमानबाट गल्तीले ८ बम खसे, ७ जना घाइते

  २२ फागनु,  दक्षिण कोरियाको वायुसेनाले सैन्य अभ्यासका क्रममा गल्तीले आठ वटा बम खसालेपछि सात जना घाइते भएका छन् । …