समाचार

बाजुराको बाम्का बजारमा ग्यास सिलिण्डर पड्कियो, १८ वटा पसल जले

२३ जेठ, काठमाडौं ।  बाजुराको बाम्का बजारमा खाना बनाउने ग्यास पड्किएर आगलागी भएको छ। स्थानीय नवदुर्गा होटलमा ग्यास सिलिण्डर विस्फोट…