आफ्नै पार्टी कार्यालय छिर्न पाएनन् तरुण दलका युवा, सुरक्षाकर्मी लगाइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २३, २०८२
|
|
२८ पटक हेरिएको
Shares
आफ्नै पार्टी कार्यालय छिर्न पाएनन् तरुण दलका युवा, सुरक्षाकर्मी लगाइयो

सारांश

  • नेपाल तरुण दलको महाधिवेशन गर्न नसक्ने केन्द्रीय समिति विघटनको माग गर्दै तरुण युवाहरुले प्रदर्शन गरेका छन् ।
  • शुक्रबार दिउँसो नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय बीपीनगर सानेपामा र्यालीसहित पुगेका उनीहरुले उक्त तदर्थ समिति विघटनको माग गरेका हुन् ।
  •   यद्यपि चार सय मोटरसाइकलमा करिब आठ सय जनाको संख्यामा गएको टोलीलाई पार्टी कार्यालयभित्र छिर्न दिइएन ।

२३ जेठ, काठमाडौँ ।

नेपाल तरुण दलको महाधिवेशन गर्न नसक्ने केन्द्रीय समिति विघटनको माग गर्दै तरुण युवाहरुले प्रदर्शन गरेका छन् । शुक्रबार दिउँसो नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय बीपीनगर सानेपामा र्यालीसहित पुगेका उनीहरुले उक्त तदर्थ समिति विघटनको माग गरेका हुन् ।  यद्यपि चार सय मोटरसाइकलमा करिब आठ सय जनाको संख्यामा गएको टोलीलाई पार्टी कार्यालयभित्र छिर्न दिइएन । तरुण दलका सतिन्द्र सिंह ठकुरीले आफूहरुलाई सुरक्षााकर्मी लगाएर बाहिर पठाइएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
युक्रेनको कामदार ओसारपसार गर्ने बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु
युक्रेनको कामदार ओसारपसार गर्ने बसमा ड्रोन आक्रमण, नौ जनाको मृत्यु
काठमाडौंमा जारको पानीमा ४७ रुपैयाँभन्दा बढी लिए कारबाही
काठमाडौंमा जारको पानीमा ४७ रुपैयाँभन्दा बढी लिए कारबाही
सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक श्रेष्ठ ललितपुर प्रहरी परिसरको हिरासतमा
सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक श्रेष्ठ ललितपुर प्रहरी परिसरको हिरासतमा
जापानमा शक्तिशाली भूकम्प : कम्तीमा ३ को मृ*त्यु
जापानमा शक्तिशाली भूकम्प : कम्तीमा ३ को मृ*त्यु
सुदूरपश्चिमले पावर प्लेमै गुमायो चार विकेट
सुदूरपश्चिमले पावर प्लेमै गुमायो चार विकेट
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरणको छापा
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरणको छापा
तोलामा ४ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य
तोलामा ४ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य
यी प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने
यी प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने