समाचार

वातावरणमैत्री सडक संरचना बनाउन सरकार लागेको छः मन्त्री दाहाल

२ साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरणमैत्री सडक संरचना बनाउने कुरामा सरकारले ध्यान दिइरहेको बताउनुभएको छ ।…