समाचार

२१ लाख ठगी गरेको आरोपमा सिन्धुपाल्चोकबाट २ जना पक्राउ

११ साउन, काठमाडौं । नक्कली सुन देखाई साढे २१ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।…