प्रदेश

वडाध्यक्ष यादव हत्याका दुई आरोपी कारागार चलान

  ८ कार्तिक, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपी दुई जनालाई जिल्ला अदालतले कारागार चलान गरेको छ।…