राजनीति

काठमाडौँ आइपुगे भारतीय विदेशसचिव मिस्री

काठमाडौँ- परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतीय विदेशसचिव विक्रम मिस्री दुईदिने नेपालको औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका छन्।…