राजनीति

०८४ मा एमालेले एकल बहुमत ल्याउँछ: प्रधानमन्त्री

२० भदौ, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने बताएका छन्…