राजनीति

सामाजिक सञ्जाल बन्दबारे कांग्रेसले सरकारसँग माग्ने स्पष्टीकरण

२२ भदौ, काठमाडौं ।  नेपाली कांग्रेसले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति चासो व्यक्त गरेको छ ।…