अपराध

सिकार गर्न हिँडेका २ जना भरुवा बन्दुकसहित पक्राउ, १ जना फरार

  २४ चैत, विराटनगर : मोरङको केराबारीमा वन्यजन्तुको सिकार गर्न हिँडेका २ जनालाई प्रहरीले अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।…