अपराध

रौतहटबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ

२६ असोज, रौतहट । रौतहटको गुजरा नगरपालिका – २, कटानी टोलबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।…