अपराध

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

  ३१ भदौ, काठमाडौं। गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल बुद्धचोकस्थित अन्जन श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं माकलबारी बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल…