अपराध

सटरभित्र गाडी छिराएर ‘भाइरल झाँक्री’ प्रकाश भुजेल फरार, दुईजना घाइते

  काठमाडौं । आफूलाई ‘बिरामीको साथी धर्म गुरु’भनेर चिनाउने झाँक्री प्रकाश भुजेल शंखरापुर इन्द्रायणीमा घरभित्र गाडी छिराएर फरार भएका छन्…