दुर्घटना

बेलिब्रिज भाँचिदा घाइते भएका तीनजना कामदारको मृ*त्यु

१ असार, पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीनजना कामदारको गएराति मृत्यु भएको छ…