दुर्घटना

जलिरहेको धरानको भाटभटेनीमा भेटियो चार जनाको श*व

२७ भदौं, विराटनगर। जेनजीको आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको भाटभटेनी सुपरमार्केटको धरान शाखामा चारजनाको शव फेला परेको छ ।…