सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सहकारी प्रकरणमा छानविन समिति बनाउन एकीकृत समाजवादीको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ३, २०८१
|
|
५१ पटक हेरिएको
Shares
सहकारी प्रकरणमा छानविन समिति बनाउन एकीकृत समाजवादीको माग

सारांश

  • नेकपा एकीकृत समाजवादीले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाएर दोषीमाथि कारबाही गर्न माग गरेको छ ।
  • पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पत्रकार सम्मेलनमा सहकारी संस्थाले अधिकारको दुरुपयोग गरेको बताएका हुन् ।
  • ‘कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनराशी दुरुपयोग गरेर आर्थिक तथा वित्तीय अपराध गरेका दुखद घटना सार्वजनिक भइरहेका छन्’, उनले भने, ‘यस सन्दर्भमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ ।

 

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाएर दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पत्रकार सम्मेलनमा सहकारी संस्थाले अधिकारको दुरुपयोग गरेको बताएका हुन् । ‘कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनराशी दुरुपयोग गरेर आर्थिक तथा वित्तीय अपराध गरेका दुखद घटना सार्वजनिक भइरहेका छन्’, उनले भने, ‘यस सन्दर्भमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ । यो बैठक समग्र समस्या समाधानका लागि छानविन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दशैंका दिन पोखराका ७ रुटमा नि:शुल्क बस सेवा
दशैंका दिन पोखराका ७ रुटमा नि:शुल्क बस सेवा
समानुपातिकमा रास्वपाले कटायो १० लाख मत, अरुले कति ल्याए?
समानुपातिकमा रास्वपाले कटायो १० लाख मत, अरुले कति ल्याए?
हिमाचल बस दुर्घटना : मृ*त्यु हुनेको सङ्ख्या १६ पुग्यो
हिमाचल बस दुर्घटना : मृ*त्यु हुनेको सङ्ख्या १६ पुग्यो
काभ्रेका १३५ वडाबाट अनलाइन नागरिकता सिफारिस
काभ्रेका १३५ वडाबाट अनलाइन नागरिकता सिफारिस
भारतीय राष्ट्रवादी कांग्रेस नेता बाबा सिद्दिकीको हत्या
भारतीय राष्ट्रवादी कांग्रेस नेता बाबा सिद्दिकीको हत्या
नागार्जुनमा जुवाको अखडा, आठ जुवाडे पक्राउ
नागार्जुनमा जुवाको अखडा, आठ जुवाडे पक्राउ
महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा, आज सुझाव संकलन
निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा, आज सुझाव संकलन
दुई विधेयक दफावार छलफलका लागि विषयगत समितिमा
दुई विधेयक दफावार छलफलका लागि विषयगत समितिमा
भारतमा नेपाली छात्रा मृत्यु प्रकरण : होस्टेल फर्किन नेपाली विद्यार्थीले राखे ८ बुँदे सर्त
भारतमा नेपाली छात्रा मृत्यु प्रकरण : होस्टेल फर्किन नेपाली विद्यार्थीले राखे ८ बुँदे सर्त