सामाजिक सद्‌भावमा खलल पुर्‍याउने ८ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण १५, २०८३
|
|
१३१ पटक हेरिएको
Shares
सामाजिक सद्‌भावमा खलल पुर्‍याउने ८ जना पक्राउ

सारांश

  • सामाजिक सञ्जालमा खलल पुर्‍याउने आठ जनालाई प्रहररीले पक्राउ गरेको छ ।
  • प्रहरी प्रधान कार्यालयका अनुसार सिरहाबाट ५ र धनुषाबाट ३ गरी आठ जनालाई पक्राउ गरिएको हो ।
  • सामाजिक सद्भाव खलल पुर्‍याउने तथा साम्प्रदायिकता भड्काउनेलाई कानूनी दायरामा ल्याइने प्रहरीले बताएको छ ।

 

१५ साउन, काठमाडौं ।

सामाजिक सञ्जालमा खलल पुर्‍याउने आठ जनालाई प्रहररीले पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार सिरहाबाट ५ र धनुषाबाट ३ गरी आठ जनालाई पक्राउ गरिएको हो । सामाजिक सद्भाव खलल पुर्‍याउने तथा साम्प्रदायिकता भड्काउनेलाई कानूनी दायरामा ल्याइने प्रहरीले बताएको छ ।१० साउनको राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच झडप हुँदा चलेको गोलीबाट एक जनाको मृत्यु भएको थियो । त्यसपछि अहिले तराईका अन्य जिल्लामा पनि तनाव भएको छ । अहिलेसम्म ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?