आज पनि अवरुद्ध छन् यी ८ सडक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ६, २०८३
|
|
१४८ पटक हेरिएको
Shares
आज पनि अवरुद्ध छन् यी ८ सडक

सारांश

  •   नेपाल प्रहरीले बुधबार बिहान सार्वजनिक गरेको विवरणअनुसार कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएका हुन्।
  • इलाममा मेची राजमार्ग, सिन्धुली र काभ्रेमा बीपी राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, मकवानपुरमा कान्तिलोकपथ, बागलुङमा कालीगण्डकी करिडोर, गोरखामा आरुघाट माछिखोला सडक र जाजरकोटमा भेरी करिडोर जाजरकोट डोल्पा सडक बाढी र पहिरोले अवरुद्ध भएका हुन्।
  •  प्रहरीले वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम कायमै रहेको भन्द्र सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ।

वर्षासँगै बाढीपहिरो जाँदा देशका विभिन्न स्थानका ८ ठाउँमा आज पनि प्रमुख राजमार्ग अवरुद्ध भएका छन्।  नेपाल प्रहरीले बुधबार बिहान सार्वजनिक गरेको विवरणअनुसार कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएका हुन्।

इलाममा मेची राजमार्ग, सिन्धुली र काभ्रेमा बीपी राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, मकवानपुरमा कान्तिलोकपथ, बागलुङमा कालीगण्डकी करिडोर, गोरखामा आरुघाट माछिखोला सडक र जाजरकोटमा भेरी करिडोर जाजरकोट डोल्पा सडक बाढी र पहिरोले अवरुद्ध भएका हुन्। प्रहरीले वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम कायमै रहेको भन्द्र सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ।

हेर्नुहोस् अवरुद्ध भएका र एकतर्फी गाडी चलिरहेका सडकको सूची 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेसबुकसहित २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न दूरसञ्‍चार प्राधिकरणको निर्देशन
फेसबुकसहित २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न दूरसञ्‍चार प्राधिकरणको निर्देशन
एनपीएल खेल्न नेपाल आइपुगे वेष्ट इन्डिजका चाडविक वाल्टन
एनपीएल खेल्न नेपाल आइपुगे वेष्ट इन्डिजका चाडविक वाल्टन
आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
पूर्वाधार पुनर्निर्माणसँगै फेरियो विद्यालयको मुहार   
पूर्वाधार पुनर्निर्माणसँगै फेरियो विद्यालयको मुहार   
काभा महिला भलिबलमा श्रीलङ्कालाई पराजित गर्दै इरान तेस्रो
काभा महिला भलिबलमा श्रीलङ्कालाई पराजित गर्दै इरान तेस्रो
एमाले महासचिव पोखरेल बेलायत भ्रमणमा
एमाले महासचिव पोखरेल बेलायत भ्रमणमा
कोलकाताको होटलमा भीषण आगलागी, नौ जनाको मृ*त्यु
कोलकाताको होटलमा भीषण आगलागी, नौ जनाको मृ*त्यु
दुई सय अर्ब डलरको प्रतिबद्धता बिल गेट्सको मानवताप्रतिको इतिहासमै अद्वितीय उपहार
दुई सय अर्ब डलरको प्रतिबद्धता बिल गेट्सको मानवताप्रतिको इतिहासमै अद्वितीय उपहार
तराईका ‘खुंखार डाँका’विरुद्ध महोत्तरीमा प्रहरीले गोली चलायो, दुई जना घाइते
तराईका ‘खुंखार डाँका’विरुद्ध महोत्तरीमा प्रहरीले गोली चलायो, दुई जना घाइते
सूचना टाँस गरेर सारियो प्रतिनिधिसभा बैठकको समय
सूचना टाँस गरेर सारियो प्रतिनिधिसभा बैठकको समय