कक्रोच पार्टीका संस्थापन अभिजीत दीपके आफैं भोक हडतालमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण २, २०८३
|
|
३९८ पटक हेरिएको
Shares
कक्रोच पार्टीका संस्थापन अभिजीत दीपके आफैं भोक हडतालमा

सारांश

  • कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके अनिश्चितकालीन भोक हडतालमा बसेका छन् ।
  • पार्टीको आधिकारिक एक्स ह्यान्डलमार्फत शनिबार बिहान यसबारे जानकारी दिइएको छ ।
  • दिल्ली पुलिस (प्रहरी) ले पर्यावरण कार्यकर्ता सोनम वाङचुकलाई धर्नास्थलबाट उठाएर अस्पताल लगेपछि अभिजीत आफैं भोक हडतालमा बस्ने निर्णय लिएका हुन् ।

 

२ साउन, काठमाडौं ।

कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके अनिश्चितकालीन भोक हडतालमा बसेका छन् । पार्टीको आधिकारिक एक्स ह्यान्डलमार्फत शनिबार बिहान यसबारे जानकारी दिइएको छ ।दिल्ली पुलिस (प्रहरी) ले पर्यावरण कार्यकर्ता सोनम वाङचुकलाई धर्नास्थलबाट उठाएर अस्पताल लगेपछि अभिजीत आफैं भोक हडतालमा बस्ने निर्णय लिएका हुन् ।

सीजेपीको एक्स ह्यान्डलमा लेखिएको छ, ‘अभिजीत दीपके अनिश्चितकालीन अनशनमा बसेका छन् । २० जुलाईका लागि चयन गरिएको ‘चलो संसद्’ मार्च पूर्वानिर्धारित कार्यक्रमअनुसार जारी रहने छ ।’
अभिजीत दीपकेले पनि एक्स पोस्टका माध्यमबाट यसको पुष्टि गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?