दुई संसदीय समितिको बैठक बस्दै 

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २६, २०८३
|
|
१६८ पटक हेरिएको
Shares
दुई संसदीय समितिको बैठक बस्दै 

सारांश

  • आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
  • सार्वजनिक लेखा समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको हो ।
  • सार्वजनिक लेखा समितिको बैठक शुक्रबार विहान १० बस्ने भएको छ ।

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

सार्वजनिक लेखा समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको हो ।

सार्वजनिक लेखा समितिको बैठक शुक्रबार विहान १० बस्ने भएको छ । बैठकमा बेरुजु छलफल उपसमिति गठन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

आज बिहान १०ः१५ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने बैठकमा पुस्तकालय नीतिको सम्बन्धमा विज्ञद्वारा प्रस्तुती तथा विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आयोगले तोकेको समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत
यस्तो छ आयोगले तोकेको समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ६५ प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ६५ प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता
प्रधानमन्त्रीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति गठन
प्रधानमन्त्रीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति गठन
नारायणगढ मुग्लिन सडकमा दुर्घटना : एक जनाको मृत्यु
नारायणगढ मुग्लिन सडकमा दुर्घटना : एक जनाको मृत्यु
देशभर मनसुनी प्रभाव कायम, केही प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी प्रभाव कायम, केही प्रदेशमा भारी वर्षाको सम्भावना
जित हुने बित्तिकै भण्डारीले भेटे आफनो प्रसिद्ध ज्योतिषगुरु बिबेकज्युलाई
जित हुने बित्तिकै भण्डारीले भेटे आफनो प्रसिद्ध ज्योतिषगुरु बिबेकज्युलाई
स्वास्थ्य मन्त्रालय सिंहदरबार भित्र सर्यो
स्वास्थ्य मन्त्रालय सिंहदरबार भित्र सर्यो
मकवानपुर जेन–जी संयोजक सुविन खत्रीद्वारा सम्पूर्ण जेन–जीलाई सम्पर्कमा आउन आह्वान
मकवानपुर जेन–जी संयोजक सुविन खत्रीद्वारा सम्पूर्ण जेन–जीलाई सम्पर्कमा आउन आह्वान
प्रहरी हिरासतमा रहेका थुनुवाको उपचारको क्रममा मृत्यु
प्रहरी हिरासतमा रहेका थुनुवाको उपचारको क्रममा मृत्यु
यू-१९ एसिया कप : नेपाल र श्रीलंका खेल्दै
यू-१९ एसिया कप : नेपाल र श्रीलंका खेल्दै