रास्वपा सचिवालयको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १८, २०८३
|
|
१४० पटक हेरिएको
Shares
रास्वपा सचिवालयको बैठक बस्दै

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।
  • हिजो आइतबार राति ८ बजेका लागि तय गरिएको भर्चुअल बैठक आज (सोमबार) बिहान ८ बजेका लागि सारिएको हो ।
  • बैठक संसद् बैठक लम्बिएका कारण स्थगित भएको थियो ।

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ । हिजो आइतबार राति ८ बजेका लागि तय गरिएको भर्चुअल बैठक आज (सोमबार) बिहान ८ बजेका लागि सारिएको हो । बैठक संसद् बैठक लम्बिएका कारण स्थगित भएको थियो ।

संसद् बैठक लम्बिएका कारण निर्धारित समयमा बैठक बस्न नसकेपछि आज बिहानका लागि सारिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?