महिला टी–२० क्रिकेट : नेपाल र मलेसिया भिड्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १६, २०८३
|
|
३५७ पटक हेरिएको
Shares
महिला टी–२० क्रिकेट : नेपाल र मलेसिया भिड्दै

सारांश

  • एसियन गेम्स महिला टि:२० क्रिकेट छनोटअन्तर्गत खेलमा नेपालले आज (शनिबार) मलेसियासँग भिड्दैछ ।
  • मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेबाट सुरु हुनेछ ।
  • समूह चरणको पहिलो खेलमा नेपालले चीलाई १९ रन र इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको थियो ।

काठमाडौं । एसियन गेम्स महिला टि:२० क्रिकेट छनोटअन्तर्गत खेलमा नेपालले आज (शनिबार) मलेसियासँग भिड्दैछ ।

मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेबाट सुरु हुनेछ । समूह चरणको पहिलो खेलमा नेपालले चीलाई १९ रन र इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको थियो ।

नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनलमा पुगेको हो । नेपाली टोली आजको खेलमा विजयी भए फाइनलमा पुग्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिथिलाञ्चलमा आज चैती छठ मनाइँदै
मिथिलाञ्चलमा आज चैती छठ मनाइँदै
सदन बस्नुअघि रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक
सदन बस्नुअघि रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक
संसद् पुनर्स्थापनाको माग लिएर कांग्रेस पनि सर्वोच्चमा
संसद् पुनर्स्थापनाको माग लिएर कांग्रेस पनि सर्वोच्चमा
सुवर्ण गाउँपालिकाद्वारा ४३ करोड ८ लाख बजेट सार्वजनिक, स्वर्गीय रामअयोध्या प्रसाद यादवको शालिक बनाउने निर्णय
सुवर्ण गाउँपालिकाद्वारा ४३ करोड ८ लाख बजेट सार्वजनिक, स्वर्गीय रामअयोध्या प्रसाद यादवको शालिक बनाउने निर्णय
दर्शनार्थी चढेको भ्यान म्याग्दीमा दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
दर्शनार्थी चढेको भ्यान म्याग्दीमा दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
पाकिस्तानी ड्रोन आक्रमणपछिको अवस्था अवलोकन गर्न मुख्यमन्त्री अब्दुल्लाह जम्मु प्रस्थान
पाकिस्तानी ड्रोन आक्रमणपछिको अवस्था अवलोकन गर्न मुख्यमन्त्री अब्दुल्लाह जम्मु प्रस्थान
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
गुण्डुमा सुरु भयो एमाले सचिवालय बैठक
गुण्डुमा सुरु भयो एमाले सचिवालय बैठक
रौतहटमा पोखरीमा डुबेर महिलाको मृत्यु
रौतहटमा पोखरीमा डुबेर महिलाको मृत्यु