सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

संसद भवन फिल्म हलजस्तै भयो, टेबलहरू कक्षा कोठाका जस्ता : ऐन महर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १३, २०८३
|
|
१६० पटक हेरिएको
Shares
संसद भवन फिल्म हलजस्तै भयो, टेबलहरू कक्षा कोठाका जस्ता : ऐन महर

सारांश

  • बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रतिनिधिसभाको गरिमा कायम राख्नुको साटो हलुका काम गर्न खोजेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
  • ‘यो नयाँ संसदबाट नयाँ बजेट ल्याउने तयारी सरकारको छ ।
  • सभामुखबाट निरीक्षण पनि भएको छ ।

 

नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले सिंहदरबारस्थित संसद भवन फिल्म हलजस्तो बनाइएको भन्दै ध्यानाकर्षण गराइएको बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रतिनिधिसभाको गरिमा कायम राख्नुको साटो हलुका काम गर्न खोजेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

‘यो नयाँ संसदबाट नयाँ बजेट ल्याउने तयारी सरकारको छ । सभामुखबाट निरीक्षण पनि भएको छ । यो भवन मेहनत र ठूलो लगानी गरेर बनाइएको हो । यसको प्रयोग दीर्घकालीन सही ढंगले गर्नुपर्छ । हतारमा मात्रै प्रयोग गर्नुहुन्न,’ महरले भने, ‘निरीक्षणका क्रममा सभामुखले यो भएन त्यो भएन भन्नुभएको थियो । तर, प्रतिनिधिसिभाका फिल्म हलजस्तो बनाइएको छ । सभाहलभन्दा फिल्म हलको जस्तो कुर्सी राखिएको छ । टेबलहरू कक्षा कोठाका जस्ता छन् । प्रतिनिधिसभालाई गरिमामय हल जस्तो बनाइयोस् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूराना पार्टी र नेताहरु सकिए भन्ने भाष्यलाई महाधिवेशनले खारेज गरिदियो : ज्ञवाली
पूराना पार्टी र नेताहरु सकिए भन्ने भाष्यलाई महाधिवेशनले खारेज गरिदियो : ज्ञवाली
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
लागूऔषधसहित ४ जना पक्राउ
लागूऔषधसहित ४ जना पक्राउ
सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक
सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक
राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै 
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै 
नक्कली पीडित खडा गरेर उजुरी दिने प्रयास भइरहेको गृहमन्त्रीको दाबी, कारबाही गर्ने चेतावनी
नक्कली पीडित खडा गरेर उजुरी दिने प्रयास भइरहेको गृहमन्त्रीको दाबी, कारबाही गर्ने चेतावनी
कुलमानले भने- विद्युतीय सवारीसाधन प्रवर्द्धनमा जोड दिऔँ
कुलमानले भने- विद्युतीय सवारीसाधन प्रवर्द्धनमा जोड दिऔँ
पाँच अर्बभन्दा बढी बजेट फिर्ता, कहाँबाट कति?
पाँच अर्बभन्दा बढी बजेट फिर्ता, कहाँबाट कति?
महावीर पुनले रिसाएर मन्त्री पद छाडेका हुन् : प्रधानमन्त्री
महावीर पुनले रिसाएर मन्त्री पद छाडेका हुन् : प्रधानमन्त्री