सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २२, २०८०
|
|
३३ पटक हेरिएको
Shares
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिँदै

सारांश

  •  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने भएका छन्।
  • प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नदेखिएपछि मुख्यमन्त्री शाहले राजीनामा दिन लागेका हुन्।
  • उनले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर आजै राजीनामा बुझाउने बताइएको छ।

२२ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने भएका छन्।

प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नदेखिएपछि मुख्यमन्त्री शाहले राजीनामा दिन लागेका हुन्। उनले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर आजै राजीनामा बुझाउने बताइएको छ।मुख्यमन्त्री शाहले आज प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका थिए। विश्वासको मत पाउने अवस्था नभएपछि उनले राजीनामा दिन लागेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज तीन संसदीय समितिको बैठक बस्दै
आज तीन संसदीय समितिको बैठक बस्दै
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि सुरु
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि सुरु
हितेन्द्रलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउन सर्वोच्चको परमादेश
हितेन्द्रलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फर्काउन सर्वोच्चको परमादेश
मलेसियाविरुद्ध नेपालले पायो १ सय ५ रनको लक्ष्य
मलेसियाविरुद्ध नेपालले पायो १ सय ५ रनको लक्ष्य
एक हजार सदस्यीय समितिको घोषणा गर्दै राजेन्द्र महतो
एक हजार सदस्यीय समितिको घोषणा गर्दै राजेन्द्र महतो
महानगरपालिकाद्वारा बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन, ३१ लिटर अखाद्य तेल नष्ट
महानगरपालिकाद्वारा बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन, ३१ लिटर अखाद्य तेल नष्ट
काठमाडौँ महानगरको चेतावनी– सात दिनभित्र विद्यालयको नाम नेपाली नराखे विद्यार्थी भर्ना रोक्छौँ
काठमाडौँ महानगरको चेतावनी– सात दिनभित्र विद्यालयको नाम नेपाली नराखे विद्यार्थी भर्ना रोक्छौँ
राष्ट्रपति पौडेलले गरे निर्माणाधीन संसद् भवनको अवलोकन
राष्ट्रपति पौडेलले गरे निर्माणाधीन संसद् भवनको अवलोकन
दुर्गा प्रसाईंले बोलाए केन्द्रीय भेला
दुर्गा प्रसाईंले बोलाए केन्द्रीय भेला
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृ*त्यु, आमा गम्भीर
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृ*त्यु, आमा गम्भीर