सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

निर्माण व्यवसायी संघको ‘क ‘ वर्गको सदस्यमा यादव निर्विरोध निर्वाचित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १८, २०८०
|
|
५४ पटक हेरिएको
Shares
निर्माण व्यवसायी संघको ‘क ‘ वर्गको सदस्यमा यादव निर्विरोध निर्वाचित

सारांश

  • निर्माण व्यवसायी संघ धनुषाको सदस्य पदमा सन्तोष कुमार यादव सहित दुई जना निर्विरोध निर्वाचित भएको छ ।
  • आईतबार यादव निर्माण व्यवसायी संघ धनुषा अन्तर्गतको ‘क’ वर्गको सदस्य पदमा निर्वाचित भएको हो ।
  • निर्वाचन कार्यालयले तोकेको अवधि भित्र उक्त पदमा अन्य उम्मेदवारले मनोनयन दर्ता नगरेपछि यादव निर्विरोध विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।


१८ चैत, जनकपुरधाम । निर्माण व्यवसायी संघ धनुषाको सदस्य पदमा सन्तोष कुमार यादव सहित दुई जना निर्विरोध निर्वाचित भएको छ ।

आईतबार यादव निर्माण व्यवसायी संघ धनुषा अन्तर्गतको ‘क’ वर्गको सदस्य पदमा निर्वाचित भएको हो । निर्वाचन कार्यालयले तोकेको अवधि भित्र उक्त पदमा अन्य उम्मेदवारले मनोनयन दर्ता नगरेपछि यादव निर्विरोध विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । यादव इन्फ्रास्टक्चर एस एण्ड बी बिल्डर्स प्रालिका सञ्चालक हुन ।

यस्तै निर्माण व्यवसायी संघ धनुषाको अन्तर्गतकै ‘ख’ वर्गको सदस्य पदमा सुभासचन्द्र चौधरी पनि निर्विरोध निर्वाचित भएको हो । बाँकी अन्य पदको लागि शनिबार निर्वाचन हुने तयारी छ । अध्यक्ष पदको लागि ६ जनाले उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृषिमन्त्री अधिकारीको वर्ष दिनः रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल
कृषिमन्त्री अधिकारीको वर्ष दिनः रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल
ललितपुर महानगरले संगीत क्षेत्रका लागि चार बर्षे कार्य योजना बनाउने
ललितपुर महानगरले संगीत क्षेत्रका लागि चार बर्षे कार्य योजना बनाउने
गगन थापाको राजीनामा अस्वीकार, पार्टी पराजित हुनुको कारण खुलाइयो
गगन थापाको राजीनामा अस्वीकार, पार्टी पराजित हुनुको कारण खुलाइयो
प्रधानमन्त्री कप क्रिकेटका खेलहरू मुलपानी क्रिकेट मैदानमा हुने
प्रधानमन्त्री कप क्रिकेटका खेलहरू मुलपानी क्रिकेट मैदानमा हुने
नदीमा बेपत्ता तीनै जना बालक मृ*त फेला
नदीमा बेपत्ता तीनै जना बालक मृ*त फेला
स्वास्थ्य मन्त्रालयमा कर्मचारीहरुको जिम्मेवारी हेरफेर, प्रवक्तामा अर्याल
स्वास्थ्य मन्त्रालयमा कर्मचारीहरुको जिम्मेवारी हेरफेर, प्रवक्तामा अर्याल
मन्त्री चौधरी र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता
मन्त्री चौधरी र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता
मालपोत कार्यालय महोत्तरीका खरिदार र लेखनदास ३५ हजार घुससहित पक्राउ
मालपोत कार्यालय महोत्तरीका खरिदार र लेखनदास ३५ हजार घुससहित पक्राउ
बैंकहरूले सहकारीका सम्पत्ति लिलाम गर्दा बचतकर्ताको हात पर्न छैन सहज
बैंकहरूले सहकारीका सम्पत्ति लिलाम गर्दा बचतकर्ताको हात पर्न छैन सहज
कांग्रेस पदाधिकारी बैठक भोलि पनि बस्ने
कांग्रेस पदाधिकारी बैठक भोलि पनि बस्ने