विदेशमा रहेका १० लाख नेपालीलाई पार्टीसँग जोड्ने रास्वपाको अभियान : नेपालीको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १०, २०८३
|
|
२२४ पटक हेरिएको
Shares
विदेशमा रहेका १० लाख नेपालीलाई पार्टीसँग जोड्ने रास्वपाको अभियान : नेपालीको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न देशमा रहेका नेपालीलाई रेमिट्यान्सको स्रोतमा मात्र सीमित नभइ राष्ट्र निर्माणमा सहनिर्माताका रूपमा स्थापित गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।
  • रास्वपाको प्रवास नेपाली सम्पर्क विभागले एक विज्ञप्ति जारी गर्दै विदेशमा रहेका नेपालीहरूको अनुभव, सीप, दृष्टिकोण सीप, अनुभव र नेटवर्कलाई नेपालको विकाससँग प्रत्यक्ष जोड्ने लक्ष्य राख्दै अभियान सञ्चालन गरेको जनाएको छ ।
  • विभागदे ‘प्रवास सदस्यता विस्तार अभियान सञ्चालन गरिनेछ ।

१० चैत, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न देशमा रहेका नेपालीलाई रेमिट्यान्सको स्रोतमा मात्र सीमित नभइ राष्ट्र निर्माणमा सहनिर्माताका रूपमा स्थापित गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । रास्वपाको प्रवास नेपाली सम्पर्क विभागले एक विज्ञप्ति जारी गर्दै विदेशमा रहेका नेपालीहरूको अनुभव, सीप, दृष्टिकोण सीप, अनुभव र नेटवर्कलाई नेपालको विकाससँग प्रत्यक्ष जोड्ने लक्ष्य राख्दै अभियान सञ्चालन गरेको जनाएको छ ।

विभागदे ‘प्रवास सदस्यता विस्तार अभियान सञ्चालन गरिनेछ । जसमार्फत नेपालीलाई औपचारिक रूपमा पार्टीसँग जोड्ने उद्देश्यले आगामी चरणमा कम्तिमा १० लाख सदस्य प्रवासबाट निर्माण गर्ने लक्ष्य राखिएका छ ।त्यसैगरी, विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न प्रोफाइल बैंक स्थापना गर्ने योजना अघि सारिएको छ। विभागले नेपालमा लगानीका सम्भावना पहिचान गर्ने, विदेशमा हासिल गरिएका सीपहरूको उपयोग गर्ने, स्टार्टअप, उद्यमशीलता र रोजगार सिर्जनाका लागि परियोजना विकास गर्ने र स्वदेश फर्कन लगानीकर्तालाई मार्गदर्शन प्रदान गर्ने लक्ष्य राखेको छ । प्रोफाइल बैंक बनेपछि आइडिया बैंकको काम सञ्चालनमा ल्याउने तयारी रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनकोशी मरिन डाइभर्सनको काम यही गतिले अघि बढ्दा २५ वर्षसम्म पनि सकिँदैनः प्रधानमन्त्री
सुनकोशी मरिन डाइभर्सनको काम यही गतिले अघि बढ्दा २५ वर्षसम्म पनि सकिँदैनः प्रधानमन्त्री
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
नेशनल मेडिकल कलेजसहित प्रदेशका अस्पतालहरूको अनुगमन गर्न निर्देशन
नेशनल मेडिकल कलेजसहित प्रदेशका अस्पतालहरूको अनुगमन गर्न निर्देशन
नक्कली पीडित खडा गरेर उजुरी दिने प्रयास भइरहेको गृहमन्त्रीको दाबी, कारबाही गर्ने चेतावनी
नक्कली पीडित खडा गरेर उजुरी दिने प्रयास भइरहेको गृहमन्त्रीको दाबी, कारबाही गर्ने चेतावनी
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आजको भाउ कति ?
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आजको भाउ कति ?
बाम्का बजार आगलागी: राहत बाँड्न समिति गठन
बाम्का बजार आगलागी: राहत बाँड्न समिति गठन
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
गृहमन्त्री अर्याल बाजुरामा, निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत पारिने
गृहमन्त्री अर्याल बाजुरामा, निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत पारिने
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड: १८ मृतकका परिवारलाई जनही १० लाख दिने घोषणा
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड: १८ मृतकका परिवारलाई जनही १० लाख दिने घोषणा