सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ९, २०८३
|
|
५०८ पटक हेरिएको
Shares
सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

सारांश

  • रास्वपा सभापति रवि लामिछानेलाई मंगलबार दुईपल्ट भेट्दा गृहमन्त्री सुधन गुरुङसँग एकमात्रै एजेन्डा आफ्नो पद थमौती थियो ।
  •   प्रधानमन्त्री बालेन शाहसामू हतारमा श्रममन्त्री दीपक साह हटाउनुको मानसिक दबाब थियो ।
  • स्वास्थ्य बीमा बोर्ड सदस्यको रूपमा श्रीमतीलाई हाजिर गराएको आरोप लागेपछि तत्कालीन श्रममन्त्री साहमाथि प्रश्न उठेपछि बालेन टीमले सामान्य सोधखोजबाहेक कुनै स्पष्टीकरणको मौका नदिई १३ दिनमा हटाएका थिए ।

९ वैशाख,काठमाडौं ।

रास्वपा सभापति रवि लामिछानेलाई मंगलबार दुईपल्ट भेट्दा गृहमन्त्री सुधन गुरुङसँग एकमात्रै एजेन्डा आफ्नो पद थमौती थियो ।  प्रधानमन्त्री बालेन शाहसामू हतारमा श्रममन्त्री दीपक साह हटाउनुको मानसिक दबाब थियो ।

स्वास्थ्य बीमा बोर्ड सदस्यको रूपमा श्रीमतीलाई हाजिर गराएको आरोप लागेपछि तत्कालीन श्रममन्त्री साहमाथि प्रश्न उठेपछि बालेन टीमले सामान्य सोधखोजबाहेक कुनै स्पष्टीकरणको मौका नदिई १३ दिनमा हटाएका थिए । सम्पत्ति विवरणमा उल्लेख नभएका अपारदर्शी सम्पत्तिहरूको खात सार्वजनिक हुन थालेपछि गृहमन्त्री सुधन अत्तालिएका थिए ।

मंगलबार सुधनले प्रधानमन्त्री बालेनसँग र पार्टी सभापति लामिछानेसँग दुई–दुईपल्ट कुरा गर्दा आफ्नो अडान सुनाएका थिए– छानबिन समिति बनाएर आफ्नो सम्पत्ति र त्यसको आर्जन पृष्ठभूमि खोतल्ने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कमिशनको कुरा मिलाउदै भुक्तानी गर्दै आदर्श कोतवाल गाउँपालिका
कमिशनको कुरा मिलाउदै भुक्तानी गर्दै आदर्श कोतवाल गाउँपालिका
काठमाडौं महानगरमा ताला फोडेर प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराइयो
काठमाडौं महानगरमा ताला फोडेर प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराइयो
प्रसारण लाइन प्रभावित क्षेत्रको जग्गा सट्टाभर्ना प्रक्रिया थालियो
प्रसारण लाइन प्रभावित क्षेत्रको जग्गा सट्टाभर्ना प्रक्रिया थालियो
कश्मिर घटना : लखनउ हुँदै सुदीपको शव आजै नेपाल ल्याइने
कश्मिर घटना : लखनउ हुँदै सुदीपको शव आजै नेपाल ल्याइने
एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
विश्वकप एसिया छनोट,  नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै
विश्वकप एसिया छनोट, नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै
माग पूरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरूको चेतावनी
माग पूरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरूको चेतावनी
जेनजीलाई बालेनको आग्रह- अब संयमित हुनुहोला
जेनजीलाई बालेनको आग्रह- अब संयमित हुनुहोला
बदलिएको काँग्रेसले देश बदल्ने संकल्प लिएर अगाडि बढेको छ : गगन थापा
बदलिएको काँग्रेसले देश बदल्ने संकल्प लिएर अगाडि बढेको छ : गगन थापा
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर