धनुषामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २९, २०८२
|
|
१७० पटक हेरिएको
Shares
धनुषामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला

सारांश

  • धनुषाको गणेशमान चारनाथ नगरपालिका–५, टोडकीटोलस्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला परेको छ ।
  • सशस्त्र प्रहरीको गोताखोर टोलीले आज (चैत २९) बिहान जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने १८ वर्षीय महमद आयन कमडको शव फेला पारेको हो ।
  •  चैत्र २८ गते पिकनिक गएका उनी सो खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

२९ चैत,काठमाडौं ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका–५, टोडकीटोलस्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले आज (चैत २९) बिहान जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने १८ वर्षीय महमद आयन कमडको शव फेला पारेको हो । चैत्र २८ गते पिकनिक गएका उनी सो खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश रघुनाथपुर र प्रहरी चौकी चिसापानीबाट खटिएको टोलीले खोजी गरेका थिए । फेला नपारेपछि पुनः चैत्र २९ गते सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्तसहितको सशस्त्र प्रहरीले खोजी गरेका थिए ।  घटनास्थलबाट करिब ४० मिटर तल झन्डै ४० मिटर गहिराइबाट उनको शव निकालिएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजामती विधेयकमाथिको छलफल अन्तिम चरणमा
निजामती विधेयकमाथिको छलफल अन्तिम चरणमा
युवाहरूलाई साथमा लिएर अघि बढ्छु : प्रचण्ड
युवाहरूलाई साथमा लिएर अघि बढ्छु : प्रचण्ड
१० दिनसम्म नियन्त्रणमा आएन मनाङको डढेलो
१० दिनसम्म नियन्त्रणमा आएन मनाङको डढेलो
आजदेखि आमरण अनसन बस्ने डा. गोविन्द केसीको घोषणा
आजदेखि आमरण अनसन बस्ने डा. गोविन्द केसीको घोषणा
सुन चोरीको विषयमा विवाद हुँदा बालकको हत्या
सुन चोरीको विषयमा विवाद हुँदा बालकको हत्या
रविलाई संगठित अपराधमा मुद्दा नचलाएको भन्दै चितवन जिल्ला न्यायाधिवक्तामाथि छानबिन
रविलाई संगठित अपराधमा मुद्दा नचलाएको भन्दै चितवन जिल्ला न्यायाधिवक्तामाथि छानबिन
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, आज प्रतितोला ७०० रुपैयाँ बढ्यो
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, आज प्रतितोला ७०० रुपैयाँ बढ्यो
प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक
प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक
लोकतान्त्रिक अपाङ्ग संघको लेटरप्याड र छाप दुरूपयोग भएकोप्रति आपत्ति
लोकतान्त्रिक अपाङ्ग संघको लेटरप्याड र छाप दुरूपयोग भएकोप्रति आपत्ति
आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना
आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना