कमला सिचाईको मुल समितिमा निर्बिरोध अध्यक्षमा यादव विजय

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र ६, २०८०
|
|
२७ पटक हेरिएको
Shares
कमला सिचाईको मुल समितिमा निर्बिरोध अध्यक्षमा यादव विजय

सारांश

  • कमला सिचाईको अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका श्याम बाबु यादव सहित पुरै पाईनल विजयी भएका छन् ।
  • मंगलबार भएको कमला सिचाईको निर्वाचनमा यादव अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन् ।
  • गणेशमान चारनाथ नगरपालिका वडा नं ९ स्थित श्याम बाबु यादव पुरखैलि घर रहेको छ ।

६ चैत, जनकपुरधाम। कमला सिचाईको अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका श्याम बाबु यादव सहित पुरै पाईनल विजयी भएका छन् ।

मंगलबार भएको कमला सिचाईको निर्वाचनमा यादव अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन् । गणेशमान चारनाथ नगरपालिका वडा नं ९ स्थित श्याम बाबु यादव पुरखैलि घर रहेको छ । यस ठाउँकाे विगतमा समस्याहरु धेरै रहेको कारणले आफू अगाडि आएकाे कमला सिचाईमा पछिल्लो समयमा जे जतिसुकै समस्या रहेको छ भने सबै समाधान गरिने बताए । उनि समय समयमा समाजका लागि आवाज समेत उठाउँदै आएका थिए। समाजमा भएका अतिविपन्न परिवारलाई समेत सहयोग गर्दै आईरहेको छ । गठबन्धनबीचको भागबण्डामा कमला सिचाईको अध्यक्ष नेपाली कांग्रेसका भागमा परेका छन् । यता तिर कमला सिचाईको अध्यक्ष सहित पुरै पाईनल निर्बिरोध निर्वाचित भएका छन् ।

उनीहरु विरुद्ध कसैको कुनै गुनासो नभए पछि निर्विरोध निर्वाचित भएका हुन् । कमला सिचाई समितिमा अध्यक्ष सहित सदस्यहरू गठबन्धनबाट निर्वाचित भएका छन् । गठबन्धनमा दलहरुबिच भएको सम्झौताअनुसार उम्मेदवारहरू तय गरेका थिए । यादवकाे अनुसार अगामि दिनमा सिचाइ सम्बन्धि कुनै समस्य हुन नदिने ,कसैलाई भेदभाब नगरि एकनास तरिकाले कामकाज गरिने दावि गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरामा गगन थापाबाट सहकारी पीडितलाई भेट्न इन्कार, पार्टी कार्यालय अगाडि झडप
पोखरामा गगन थापाबाट सहकारी पीडितलाई भेट्न इन्कार, पार्टी कार्यालय अगाडि झडप
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
संख्या छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन : गगन थापा
संख्या छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन : गगन थापा
आजको दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै बिर्संदैन : प्रचण्ड
आजको दिनलाई कम्युनिस्ट आन्दोलनले कहिल्यै बिर्संदैन : प्रचण्ड
पर्सामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृ*त्यु
पर्सामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृ*त्यु
राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियरसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियरसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
संक्रमणकालीन न्याय सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री
संक्रमणकालीन न्याय सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री
समानुपातिकतर्फ २ करोड ८ लाख मतपत्र छापियो
समानुपातिकतर्फ २ करोड ८ लाख मतपत्र छापियो
विटनगरविरुद्ध पोखराको राम्रो सुरुवात, ४७ रनमा पोखराले गुमायो पहिलो विकेट
विटनगरविरुद्ध पोखराको राम्रो सुरुवात, ४७ रनमा पोखराले गुमायो पहिलो विकेट
बाढी प्रभावित क्षेत्रमा सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने: प्रधानमन्त्री प्रचण्ड
बाढी प्रभावित क्षेत्रमा सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने: प्रधानमन्त्री प्रचण्ड