काठमाडौंबाट श*व लिएर पुगेको हेलिकोप्टर दु*र्घटना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र ४, २०८२
|
|
१०७ पटक हेरिएको
Shares
काठमाडौंबाट श*व लिएर पुगेको हेलिकोप्टर दु*र्घटना

सारांश

  • खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा शव बोकेर पुगेको हेलिकोप्टर दुर्घटनामा परेको छ।
  • जिल्ला प्रशासन कार्यालयका अनुसार चैत ४ गते काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर बारीको डिलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।
  • प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले दुर्घटनामा मानवीय क्षति नभएको जानकारी दिइन्।

चैत ०४, खोटाङ।

खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा शव बोकेर पुगेको हेलिकोप्टर दुर्घटनामा परेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार चैत ४ गते काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर बारीको डिलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।

प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले दुर्घटनामा मानवीय क्षति नभएको जानकारी दिइन्। हेलिकोप्टरमा रहेका चालक दल तथा अन्य व्यक्तिहरू सकुशल रहेको बताइएको छ। केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार सुरुमा हेलिकोप्टर बारीको डिलमा अवतरण गर्ने क्रममा थियो। त्यसपछि डिलबाट उठाएर बारीको बीच भागमा लैजाने प्रयास गर्दा नियन्त्रण गुमेर दुर्घटना भएको उनले बताए। काठमाडौंबाट गाउँमा अन्त्येष्टिका लागि शव ल्याउन प्रयोग गरिएको हेलिकोप्टर अवतरणकै क्रममा दुर्घटनामा परेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्जमा पनि कफ्र्यू आदेश जारी
वीरगञ्जमा पनि कफ्र्यू आदेश जारी
पश्चिम एशिया द्वन्द्वले विश्वभर करीब ३२ करोड मानिस भोकमरीको जोखिममा
पश्चिम एशिया द्वन्द्वले विश्वभर करीब ३२ करोड मानिस भोकमरीको जोखिममा
स्वास्थ्य मन्त्रालयले सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने
स्वास्थ्य मन्त्रालयले सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने
सडकबाट समर्थकहरुको आवाज : ‘देशको शान कुलमान ’
सडकबाट समर्थकहरुको आवाज : ‘देशको शान कुलमान ’
अभिनेताबाट आजदेखि मुख्यमन्त्री बन्दै विजय
अभिनेताबाट आजदेखि मुख्यमन्त्री बन्दै विजय
भारतमा रेल दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ४ नेपालीको सनाखत
भारतमा रेल दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ४ नेपालीको सनाखत
वर्तमान सरकारमा बस्नेलाई कुनै दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल
वर्तमान सरकारमा बस्नेलाई कुनै दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल
भरतपुर महानगरपालिकाले दिए विद्यालयहरुमा सार्वजनिक बिदा
भरतपुर महानगरपालिकाले दिए विद्यालयहरुमा सार्वजनिक बिदा
विमानस्थलबाट ३. ७४५ किलो सुन बरामद, ४ विदेशी नागरिक पक्राउ
विमानस्थलबाट ३. ७४५ किलो सुन बरामद, ४ विदेशी नागरिक पक्राउ
जेनजीको प्रदर्शनमा घाइते भएकालाई सरकारले नि :शुल्क उपचार गर्ने
जेनजीको प्रदर्शनमा घाइते भएकालाई सरकारले नि :शुल्क उपचार गर्ने