पानी परेपछि रोकियो नेपाल र हङकङबीचको खेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २७, २०८०
|
|
२२ पटक हेरिएको
Shares
पानी परेपछि रोकियो नेपाल र हङकङबीचको खेल

सारांश

  • त्रिकोणात्मक आईसीसी टी–२० सिरिज अन्तर्गत नेपाल र हङकङबीचको पहिलो खेल पानी परेपछि रोकिएको छ।
  • पाँच ओभरको खेल सकिँदा पानी पर्न थालेपछि खेल रोकिएको हो।
  • पानी पर्नुअघि हङकङले पाँच ओभरमा एक विकेट गुमाउँदै ४३ रन बनाएको छ।

२७ फागुन, काठमाडौं। त्रिकोणात्मक आईसीसी टी–२० सिरिज अन्तर्गत नेपाल र हङकङबीचको पहिलो खेल पानी परेपछि रोकिएको छ।

पाँच ओभरको खेल सकिँदा पानी पर्न थालेपछि खेल रोकिएको हो। पानी पर्नुअघि हङकङले पाँच ओभरमा एक विकेट गुमाउँदै ४३ रन बनाएको छ। टस जित्दै फिल्डिङ रोजेको नेपालका लागि पहिलो ओभरको पहिलो बलमै हङकङका मार्टिन कटेजको विकेट करण केसीले लिएका थिए। गलशन झाबाट उनले कटेजलाई क्याचआउट गराएका हुन्।

हङकङ, पपुवा न्युगिनी र नेपाल सम्मिलित शृंखला आजदेखि सुरु भएको हो। अहिले मैदान त्रिपालले ढाकिएको छ। आजको खेलमा नेपाली टोलीमा तीन जना परिवर्तन गरिएको छ। रासिद खान, आकाश चन्द र सागर ढकाल बेन्चमा रहँदा करण केसी, लोकेश बम र अभिनास बोहोरालाई प्लेइङ ११ मा समावेश गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोटेश्‍वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
कोटेश्‍वरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
सार्वजनिक जग्गा खाली गर्ने सूचना जारी गरेपछि धनुषामा सुकुमवासीको प्रदर्शन
सार्वजनिक जग्गा खाली गर्ने सूचना जारी गरेपछि धनुषामा सुकुमवासीको प्रदर्शन
राप्रपाको जिल्ला अधिवेशन असोज मसान्तभित्र सक्ने निर्णय
राप्रपाको जिल्ला अधिवेशन असोज मसान्तभित्र सक्ने निर्णय
अस्ट्रियाको विद्यालयमा भएको गोलीकाण्डमा मृ*त्यु हुनेको संख्या ११ पुग्यो
अस्ट्रियाको विद्यालयमा भएको गोलीकाण्डमा मृ*त्यु हुनेको संख्या ११ पुग्यो
भरतपुरमा दुर्घटना : सडकमै पल्टियो जिप, किचिएर स्कुटर चालकको मृत्यु
भरतपुरमा दुर्घटना : सडकमै पल्टियो जिप, किचिएर स्कुटर चालकको मृत्यु
मिथिलाञ्चलसहित तराई मधेशमा आज अन्नकुट मनाइँदै
मिथिलाञ्चलसहित तराई मधेशमा आज अन्नकुट मनाइँदै
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग
प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग
यू-१९ महिला क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाल बाङ्लादेशसँग पराजित
यू-१९ महिला क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाल बाङ्लादेशसँग पराजित