बालमन्दिरको अवस्था बारे मन्त्रीलाई ध्यानाकर्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ३, २०८२
|
|
७४५ पटक हेरिएको
Shares
बालमन्दिरको अवस्था बारे मन्त्रीलाई ध्यानाकर्षण

सारांश

  • सामाजिक अभियन्ता नितेश राउतले बिहिबार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री शारदा श्रेष्ठसँग भेट गरी देशभरका बालमन्दिर तथा सुधार केन्द्रमा देखिएका गम्भीर समस्याहरूको प्रत्यक्ष अनुगमन गरेको जानकारी गराएका छन्।
  • अनुगमन क्रममा सर्लाही, मलंगवा नगरपालिका–८ स्थित बालमन्दिरको अवस्था अत्यन्तै दयनीय पाइएको छ।
  • हाल त्यहाँ केवल १३ जना बालबालिका मात्र छन्, तर उनीहरूलाई गुणस्तरीय शिक्षा नपाइएको, शैक्षिक वातावरण कमजोर रहेको र समग्र व्यवस्थापन प्रभावकारी नभएको राउतले मन्त्रीसमक्ष बताए।

३ पुस, सर्लाही।

सामाजिक अभियन्ता नितेश राउतले बिहिबार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री शारदा श्रेष्ठसँग भेट गरी देशभरका बालमन्दिर तथा सुधार केन्द्रमा देखिएका गम्भीर समस्याहरूको प्रत्यक्ष अनुगमन गरेको जानकारी गराएका छन्। अनुगमन क्रममा सर्लाही, मलंगवा नगरपालिका–८ स्थित बालमन्दिरको अवस्था अत्यन्तै दयनीय पाइएको छ।

हाल त्यहाँ केवल १३ जना बालबालिका मात्र छन्, तर उनीहरूलाई गुणस्तरीय शिक्षा नपाइएको, शैक्षिक वातावरण कमजोर रहेको र समग्र व्यवस्थापन प्रभावकारी नभएको राउतले मन्त्रीसमक्ष बताए। अभियन्ताले राजनीतिक हस्तक्षेप हटाएर योग्य र अनुभवी व्यक्तिलाई मात्र व्यवस्थापनमा सहभागी गरिनुपर्ने, देशभरका यस्ता संस्थामा कम्प्युटर शिक्षा अनिवार्य गरिनुपर्ने र डिजिटल साक्षरता बिना बालबालिकाको भविष्य असुरक्षित हुने भएकाले आधुनिक प्रविधिमा आधारित शिक्षा प्रणाली तुरुन्त लागू गर्नुपर्ने सुझाव पनि दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरत ताल निर्माणमा गडबडी, मेयर भरतकुमार थापाविरुद्ध ३ मुद्दा
भरत ताल निर्माणमा गडबडी, मेयर भरतकुमार थापाविरुद्ध ३ मुद्दा
पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान
सडकको वालमा ठोक्किएर मोटरसाइकल र चालक,सहित त्रिशुलीमा खस्यो
सडकको वालमा ठोक्किएर मोटरसाइकल र चालक,सहित त्रिशुलीमा खस्यो
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
तीनकुने घटनामा पक्राउ परेका सबैलाई मंगलबारसम्म थुन्ने अनुमति
तीनकुने घटनामा पक्राउ परेका सबैलाई मंगलबारसम्म थुन्ने अनुमति
आज कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
आज कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
धादिङको थाक्रेमा लेदोसहितको पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
धादिङको थाक्रेमा लेदोसहितको पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
महाकुम्भ मेला : डेढ करोड बढीले गरे स्नान
महाकुम्भ मेला : डेढ करोड बढीले गरे स्नान
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति