कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बोलाइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २८, २०८२
|
|
४४ पटक हेरिएको
Shares
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बोलाइयो

सारांश

  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ ।
  • सोमबार (भालि) बिहान ९ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
  • उनका अनुसार, सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ ।

 

२८ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । सोमबार (भालि) बिहान ९ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार, सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैदीबन्दीलाई सिपको आधारमा कैद मिनाहा हुन्छ : गृहमन्त्री लामिछाने
कैदीबन्दीलाई सिपको आधारमा कैद मिनाहा हुन्छ : गृहमन्त्री लामिछाने
निषेधित क्षेत्रमा धोती दिवस मनाउँदा सीके राउतसहित कार्यकर्ता पक्राउ
निषेधित क्षेत्रमा धोती दिवस मनाउँदा सीके राउतसहित कार्यकर्ता पक्राउ
एसईई हटाउन नहुने राष्ट्रिय परीक्षा बोर्डको सुझाव
एसईई हटाउन नहुने राष्ट्रिय परीक्षा बोर्डको सुझाव
अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमार सिंह
अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमार सिंह
बाढीले नदी तटबन्धमा १० करोड बराबरको क्षति
बाढीले नदी तटबन्धमा १० करोड बराबरको क्षति
बागमती नदीमा बेपत्ता युवकको १९ घन्टापछि शव बरामद
बागमती नदीमा बेपत्ता युवकको १९ घन्टापछि शव बरामद
शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटै टुंगिन्छः मन्त्री चौरसिया
शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटै टुंगिन्छः मन्त्री चौरसिया
म्याजिक दुर्घटनामा ८ जना घाइते
म्याजिक दुर्घटनामा ८ जना घाइते
पश्चिम नेपालमा भूकम्पको धक्का
पश्चिम नेपालमा भूकम्पको धक्का
महेश बस्नेत सहितका नेतामाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति एमालेको आपत्ति
महेश बस्नेत सहितका नेतामाथि विराटनगरमा भएको आक्रमण प्रयासप्रति एमालेको आपत्ति