एनपीएलमा ऋषि धवनको पहिलो अर्धशतक
१८ मंसिर, काठमाडौं ।
काठमाडौँ गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सका ब्याटर ऋषि धवनले अर्धशतक प्रहार गरका छन। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार ऋषिले २७ बलमा अर्धशतक प्रहार गरेका हुन्।
उनले तीन चौका र दुई छक्का प्रहार गरे। एनपीएलमा बनेको यो ३०औं अर्धशतक हो। यसअघि आजैको खेलमा काठमाडौँका भीम सार्की र बेन चार्ल्सवर्थले अर्धशतक प्रहार गरेका थिए।




Post Comment