सहिद कप टुर्नामेन्ट: आज ब्रहम्पुरी गाँउपालिका विजयी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २२, २०८०
|
|
२५ पटक हेरिएको
Shares
सहिद कप टुर्नामेन्ट: आज ब्रहम्पुरी गाँउपालिका विजयी

सारांश

  • जिल्ला स्तरीय सहिद कप क्रिकेट टुर्नामेन्टमा आजको खेलमा ब्रह्मपुरी गाँउपालिका टिम चक्रघट्टा लाई पराजित गर्दै विजयी भएको छ ।
  • जिल्ला सदरमुकाम मलंगवा स्थित तीन बिघा मैदामा आज भएको खेलमा ब्रह्मपुरी गाँउपालिकाले चक्रघट्टा टिमलाई दुई विकेटले पराजित गर्दै विजयी भएको हो ।
  • ब्रह्मपुरीको जितमा अमित पटेल मैन अफ द मैच भएको हो।

२२ पुस, सर्लाही । जिल्ला स्तरीय सहिद कप क्रिकेट टुर्नामेन्टमा आजको खेलमा ब्रह्मपुरी गाँउपालिका टिम चक्रघट्टा लाई पराजित गर्दै विजयी भएको छ ।

जिल्ला सदरमुकाम मलंगवा स्थित तीन बिघा मैदामा आज भएको खेलमा ब्रह्मपुरी गाँउपालिकाले चक्रघट्टा टिमलाई दुई विकेटले पराजित गर्दै विजयी भएको हो । ब्रह्मपुरीको जितमा अमित पटेल मैन अफ द मैच भएको हो।

त्यस जितसँगै ब्रह्मपुरी गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र राउतले स्वयं उपस्थित भई खेलाडीहरुलाई बधाई संगै मनोबल बढाउन पुरुस्कार स्वरुप टिमलाई आफ्नोे तर्फबाट ११ हजार रुपैयाँ प्रदान गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब देश नै घण्टीमय हुनेछ र देशले काँचुली फेर्नेछ : तोसिमा कार्की
अब देश नै घण्टीमय हुनेछ र देशले काँचुली फेर्नेछ : तोसिमा कार्की
निजामती कर्मचारीले सेवाग्राहीलाई केन्द्रमा राखेर सरल र परिणाममुखी सेवा दिनुपर्छ: मन्त्री सिंह
निजामती कर्मचारीले सेवाग्राहीलाई केन्द्रमा राखेर सरल र परिणाममुखी सेवा दिनुपर्छ: मन्त्री सिंह
क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रङ्गशाला बनाइँदै
क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रङ्गशाला बनाइँदै
एनपिएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
एनपिएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
त्रिभुवन विश्वविद्यालयको पठनपाठन कात्तिक १० गतेसम्म बन्द
त्रिभुवन विश्वविद्यालयको पठनपाठन कात्तिक १० गतेसम्म बन्द
सुनको मूल्य ३ हजार ८ सयले घट्यो
सुनको मूल्य ३ हजार ८ सयले घट्यो
३१ सवारी लाइसेन्स निलम्बन गर्न ट्राफिक प्रहरीले यातायात कार्यालयमा पठायो पत्र
३१ सवारी लाइसेन्स निलम्बन गर्न ट्राफिक प्रहरीले यातायात कार्यालयमा पठायो पत्र
टीयू मैदानमा फ्लडलाईटमुनि एनपीएल हेर्दा भावुक भएँ : पृथु बास्कोटा
टीयू मैदानमा फ्लडलाईटमुनि एनपीएल हेर्दा भावुक भएँ : पृथु बास्कोटा
समाजवादी क्रान्तिको पक्षमा पार्टी एकता अघि बढाएका छौँ : प्रचण्ड
समाजवादी क्रान्तिको पक्षमा पार्टी एकता अघि बढाएका छौँ : प्रचण्ड
प्रतिनिधिसभा बैठक बस्दै,
प्रतिनिधिसभा बैठक बस्दै,