सर्लाहीमा चाडपर्व लक्षित संयुक्त गस्ती सञ्चालन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक ६, २०८२
|
|
३९ पटक हेरिएको
Shares
सर्लाहीमा चाडपर्व लक्षित संयुक्त गस्ती सञ्चालन

सारांश

  • तिहार र छठ पर्वलाई लक्षित गरि सर्लाहीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
  • चाडपर्वको समयमा हुन सक्ने हत्या, हिंसा, अपहरण, चोरी, डकैती, पाकेटमारी, लुटपाटजस्ता अवाञ्छित घटना रोकथामका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीको समन्वयमा संयुक्त गस्ती सञ्चालन गरिएको हो ।
  • जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चक्रघट्टा गाउँपालिका, कौडेना गाउँपालिका र मलंगवा नगरपालिका क्षेत्रमा पैदल तथा सवारी गस्ती सञ्चालन गरेको छ ।

सर्लाही । तिहार र छठ पर्वलाई लक्षित गरि सर्लाहीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चाडपर्वको समयमा हुन सक्ने हत्या, हिंसा, अपहरण, चोरी, डकैती, पाकेटमारी, लुटपाटजस्ता अवाञ्छित घटना रोकथामका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीको समन्वयमा संयुक्त गस्ती सञ्चालन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चक्रघट्टा गाउँपालिका, कौडेना गाउँपालिका र मलंगवा नगरपालिका क्षेत्रमा पैदल तथा सवारी गस्ती सञ्चालन गरेको छ ।

गस्ती टोलीले स्थानीय बजार, आवासीय क्षेत्र र भीडभाड हुने स्थानमा सुरक्षा चेकजाँच कडा बनाएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले चाडपर्वको समयमा शान्ति–सुरक्षा कायम गर्नका लागि सर्वसाधारणलाई सतर्क रहन र कुनै पनि शंका लाग्दा सुरक्षाकर्मीलाई जानकारी दिन आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा
महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा
सर्लाहीमा वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर
सर्लाहीमा वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर
दरबारमार्गको फुटपाथमा ग्रेनाइट लगाउँदै काठमाडौं महानगर
दरबारमार्गको फुटपाथमा ग्रेनाइट लगाउँदै काठमाडौं महानगर
अब १८ वर्ष उमेर नपुगी मोटरसाइकल चलाउन नपाइने, लाइसेन्स प्राप्त गर्ने उमेर हद बढाउने तयारी
अब १८ वर्ष उमेर नपुगी मोटरसाइकल चलाउन नपाइने, लाइसेन्स प्राप्त गर्ने उमेर हद बढाउने तयारी
लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु हुँदै
लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु हुँदै
सुनका धनी प्रधानमन्त्रीका करोडपति मन्त्री, कोसँग कति छ सम्पत्ति
सुनका धनी प्रधानमन्त्रीका करोडपति मन्त्री, कोसँग कति छ सम्पत्ति
नेताहरूको मानसिकताले संघीयतामाथि प्रश्न उठ्यो: सञ्चारमन्त्री गुरुङ
नेताहरूको मानसिकताले संघीयतामाथि प्रश्न उठ्यो: सञ्चारमन्त्री गुरुङ
बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता
बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ता
प्रतिनिधि सभामा भूमि विधेयकको प्रतिवेदन पेस हुँदै
प्रतिनिधि सभामा भूमि विधेयकको प्रतिवेदन पेस हुँदै
राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छ : सभामुख
राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छ : सभामुख
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...