वेष्ट इण्डिजका चन्द्रपाल जनकपुरको मुख्य प्रशिक्षक नियुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २७, २०८२
|
|
३० पटक हेरिएको
Shares
वेष्ट इण्डिजका चन्द्रपाल जनकपुरको मुख्य प्रशिक्षक नियुक्त

सारांश

  • जनकपुर बोल्ट्सले वेष्ट इण्डिजका शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
  • सामाजिक सन्जालमार्फत जनकपुरले दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) का लागि चन्द्रपाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
  • चन्द्रपालले सन् १९९४ देखि २०१५ सम्म वेष्ट इन्डिजबाट खेलेका थिए ।

२७ असोज, काठमाडौं ।

जनकपुर बोल्ट्सले वेष्ट इण्डिजका शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । सामाजिक सन्जालमार्फत जनकपुरले दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) का लागि चन्द्रपाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । चन्द्रपालले सन् १९९४ देखि २०१५ सम्म वेष्ट इन्डिजबाट खेलेका थिए ।

उनले वेष्ट इन्डिजबाट १६४ टेष्ट, २६८ एकदिवसीय र २२ टी-२०आई खेल खेलेका छन् । उनीसँग आईपिएल, सिपिएल जस्ता विश्वका उत्कृष्ट लिग खेलेको अनुभव छ । शिवनारायणले सन् २०२२ मा अमेरिकाको सिनियर महिला टोली र यू-१९ महिला टोलीको जिम्मेवारी सम्हालेका थिए । पहिलो संस्करणको च्याम्पियन टोली जनकपुरको मुख्य प्रशिक्षकको जिम्मेवारी पुबुदु दासानायकेले सम्हालेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपस्वी दाबी गर्ने रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति ठहर
तपस्वी दाबी गर्ने रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति ठहर
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
माओवादी छाडेर जनार्दनले घोषणा गरे– प्रगतिशील अभियान नेपाल
माओवादी छाडेर जनार्दनले घोषणा गरे– प्रगतिशील अभियान नेपाल
रौतहटको बर्थिङ सेन्टरमा सुत्केरी महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त
रौतहटको बर्थिङ सेन्टरमा सुत्केरी महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त
पूर्वराजालाई स्वागत गर्दै समर्थकले लगाए प्रधानमन्त्रीविरुद्ध नारा
पूर्वराजालाई स्वागत गर्दै समर्थकले लगाए प्रधानमन्त्रीविरुद्ध नारा
भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री
भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री
आर्थिक सर्वेक्षण संसद्‍मा पेस, आर्थिक वृद्धिदर ४.६१ प्रतिशत
आर्थिक सर्वेक्षण संसद्‍मा पेस, आर्थिक वृद्धिदर ४.६१ प्रतिशत
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
साउदीमा अलपत्र नेपालीको तत्काल उद्धार गरियोस् : एमाले प्रमुख सचेतक
साउदीमा अलपत्र नेपालीको तत्काल उद्धार गरियोस् : एमाले प्रमुख सचेतक