वीपी र अरनिको राजमार्गमा दशैंभरि टिपर चलाउन रोक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ७, २०८२
|
|
४१ पटक हेरिएको
Shares
वीपी र अरनिको राजमार्गमा दशैंभरि टिपर चलाउन रोक

सारांश

  • वीपी र अरनिको राजमार्गमा दशैं अवधिभर टिपर सञ्चालनमा रोक लगाइएको छ ।
  • नेपालीहरूको मुख्य चाड दशैं अवधिभर वीपी र अरनिको राजमार्ग लगायतका सडकमा हुने सवारी चाप र त्यसबाट सिर्जित हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न र आमनागरिकको आवागमनलाई सहज बनाउन टिपर सञ्चालनमा रोक लगाइएको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए ।
  • जिल्ला प्रशासन कार्यलय काभ्रेले एक सूचना प्रकाशित गर्दै ६-२२ असोजसम्म (घटस्थापनादेखि पूर्णिमासम्म) जिल्लाभित्र टिपर सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको जनाएको छ ।

६ असोज, काभ्रेपलाञ्चोक ।

वीपी र अरनिको राजमार्गमा दशैं अवधिभर टिपर सञ्चालनमा रोक लगाइएको छ । नेपालीहरूको मुख्य चाड दशैं अवधिभर वीपी र अरनिको राजमार्ग लगायतका सडकमा हुने सवारी चाप र त्यसबाट सिर्जित हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न र आमनागरिकको आवागमनलाई सहज बनाउन टिपर सञ्चालनमा रोक लगाइएको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यलय काभ्रेले एक सूचना प्रकाशित गर्दै ६-२२ असोजसम्म (घटस्थापनादेखि पूर्णिमासम्म) जिल्लाभित्र टिपर सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको जनाएको छ । यस अवधिमा टिपर सञ्चालन गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही हुने सूचनामा उल्लेख छ । अत्यावश्यक सेवाका लागि प्रयोग हुने सवारीसाधनलाई भने यो नियम लागु नहुने सूचनामा छ ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच किलो पोल्याण्डसहित दुई जना पक्राउ
पाँच किलो पोल्याण्डसहित दुई जना पक्राउ
साउनमा बजेट खर्च भन्दा राजस्व सङ्कलन दोब्बर
साउनमा बजेट खर्च भन्दा राजस्व सङ्कलन दोब्बर
रास्वपाले माग्यो सांसदहरूलाई स्वकीय सचिव
रास्वपाले माग्यो सांसदहरूलाई स्वकीय सचिव
अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प, एक हप्तामा ४०० धक्का
अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प, एक हप्तामा ४०० धक्का
संसद‍्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप
संसद‍्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप
साढे ५ महिनापछि नेपाल फर्किएका देउवाको चारबुँदे अपिल: नेता बनेर होइन, नागरिक बनेर फर्किएको छु
साढे ५ महिनापछि नेपाल फर्किएका देउवाको चारबुँदे अपिल: नेता बनेर होइन, नागरिक बनेर फर्किएको छु
शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक छ : उपप्रधानमन्त्री सिंह
शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक छ : उपप्रधानमन्त्री सिंह
मेची राजमार्गको ठाउँ ठाउँमा अवरोध, खुलाउने प्रयास जारी
मेची राजमार्गको ठाउँ ठाउँमा अवरोध, खुलाउने प्रयास जारी
अर्थमन्त्री पोडियममा उभिँदा रास्वपाले चर्कायो नाराबाजी
अर्थमन्त्री पोडियममा उभिँदा रास्वपाले चर्कायो नाराबाजी
देवीघाटमा ५ दिनमै तयार भयो एक्रो ब्रिज
देवीघाटमा ५ दिनमै तयार भयो एक्रो ब्रिज