तोलामै दुई लाख १७ हजार नाघ्यो सुनको मूल्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ५, २०८२
|
|
३३ पटक हेरिएको
Shares
तोलामै दुई लाख १७ हजार नाघ्यो सुनको मूल्य

सारांश

  • नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ ।
  • हिजो तोलामा दुई लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार एक सय रुपैयाँले बढेको हो ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार १ सय रुपैयाँ कायम भएको छ ।

 ५ असोज, काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । हिजो तोलामा दुई लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार एक सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार १ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला दुई हजार ६ सय २० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनमा १६ जना सवार माइक्रो बस ट्यांकरसँग ठोकियो
चितवनमा १६ जना सवार माइक्रो बस ट्यांकरसँग ठोकियो
नेप्सेमा गिरावट,६ अर्ब ५ करोडको मात्र कारोबार
नेप्सेमा गिरावट,६ अर्ब ५ करोडको मात्र कारोबार
बलात्कार आरोपमा पूर्वमेयरलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
बलात्कार आरोपमा पूर्वमेयरलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
बैंककबाट काठमाडौं आएकी युवती ६ किलो गाँजासहित विमानस्थलबाट पक्राउ
बैंककबाट काठमाडौं आएकी युवती ६ किलो गाँजासहित विमानस्थलबाट पक्राउ
सहकारी ठगीमा संललग्न जो कोहीमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक
सहकारी ठगीमा संललग्न जो कोहीमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक
आज वैशाख २७ गते बुधबार, यस्तो छ आजको राशिफल।
आज वैशाख २७ गते बुधबार, यस्तो छ आजको राशिफल।
चीनमा दुई नयाँ परीक्षण उपग्रहहरू अन्तरिक्षमा पठाइयो
चीनमा दुई नयाँ परीक्षण उपग्रहहरू अन्तरिक्षमा पठाइयो
रविलाई पक्राउ गर्ने योजना तत्काललाई ‘होल्ड’, निगरानी भने जारी रहने
रविलाई पक्राउ गर्ने योजना तत्काललाई ‘होल्ड’, निगरानी भने जारी रहने
अन्तर्राष्ट्रिय टी-२० सिरिजको चौथो खेल : नेपाल र मलेसियाबीच हुँदै
अन्तर्राष्ट्रिय टी-२० सिरिजको चौथो खेल : नेपाल र मलेसियाबीच हुँदै
नेपाल राष्ट्र बैंकले आज २० अर्ब निक्षेप सङ्कलन गर्दै
नेपाल राष्ट्र बैंकले आज २० अर्ब निक्षेप सङ्कलन गर्दै