सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

जेनजी प्रदर्शनकारीमाथि दमन नगर्न एकीकृत समाजवादीको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २३, २०८२
|
|
४१ पटक हेरिएको
Shares
जेनजी प्रदर्शनकारीमाथि दमन नगर्न एकीकृत समाजवादीको माग

सारांश

  • नेकपा एकीकृत समाजवादीले जेनजी प्रदर्शनकारीमाथि दमन नगर्न सरकारसँग माग राखेको छ ।
  • महासचिव घनश्याम भूसालले वक्तव्य जारी गर्दै प्रदर्शनकारीमाथि कुनै पनि दमनकारी गतिविधि नगर्न आग्रह गरेका हुन् ।
  • ‘हाम्रो पार्टी आन्दोलन माथि सरकारको हिंसात्मक दमनको निन्दा तथा भर्त्सना गर्दछ ।

२३ भदौ, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीले जेनजी प्रदर्शनकारीमाथि दमन नगर्न सरकारसँग माग राखेको छ । महासचिव घनश्याम भूसालले वक्तव्य जारी गर्दै प्रदर्शनकारीमाथि कुनै पनि दमनकारी गतिविधि नगर्न आग्रह गरेका हुन् । ‘हाम्रो पार्टी आन्दोलन माथि सरकारको हिंसात्मक दमनको निन्दा तथा भर्त्सना गर्दछ ।

साथै, युवाहरुको भ्रष्टाचार तथा कुशासनविरुद्धको जागरणलाई सम्मान गर्दै उनीहरुका जायज माग सम्बोधन गर्न र उनीहरुमाथि कुनै पनि दमनकारी गतिविधि नगर्न सरकारसँग जोडदार माग गर्दछ’, वक्तव्यमा भनिएको छ ।साथै आन्दोलनकारीलाई पनि उत्तेजना र मुठभेडतर्फ मोडेर आन्दोलनको गरिमा नगुमाउन आग्रह गरेका छन् । ‘आन्दोलनलाई उत्तेजना र मुठभेडतर्फ मोडेर यस आन्दोलनको गरिमा र यसले पाएको जनसमर्थनलाई दुरुपयोग गर्ने कुनै पनि प्रयासबाट सतर्क रहन देशभरिका आन्दोलनकारीहरुलाई आह्वान गर्दछ’, वक्तव्यमा लेखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार्ली कर्कको ह*त्या प्रकरणमा २२ वर्षीय युवक पक्राउ
चार्ली कर्कको ह*त्या प्रकरणमा २२ वर्षीय युवक पक्राउ
रुपन्देहीमा राम्रो नतिजा ल्याउँछौं, एक्लै लड्ने तयारी गर्नुहोस् : अध्यक्ष प्रचण्ड
रुपन्देहीमा राम्रो नतिजा ल्याउँछौं, एक्लै लड्ने तयारी गर्नुहोस् : अध्यक्ष प्रचण्ड
जेनजी आन्दोलनमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ, साइबर क्राइमको मुद्दा
जेनजी आन्दोलनमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ, साइबर क्राइमको मुद्दा
शून्य बाँकी फाइल सप्ताहमा समाधान नभएका फाइलबारे गुनासो गर्न सरकारको आह्वान
शून्य बाँकी फाइल सप्ताहमा समाधान नभएका फाइलबारे गुनासो गर्न सरकारको आह्वान
श्रीमान्‌को हत्या आरोपमा श्रीमतीसहित २ जना पक्राउ
श्रीमान्‌को हत्या आरोपमा श्रीमतीसहित २ जना पक्राउ
परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता : युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग
परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता : युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग
प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै, यस्तो छ भ्रमण तालिका
प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै, यस्तो छ भ्रमण तालिका
सार्वजनिक स्थलमा राष्ट्रपति : पहिलो भ्रमण भक्तपुरको दरबार क्षेत्र
सार्वजनिक स्थलमा राष्ट्रपति : पहिलो भ्रमण भक्तपुरको दरबार क्षेत्र
करदाता कार्यालय हटाउने निर्णयविरुद्ध गौरमा धर्ना
करदाता कार्यालय हटाउने निर्णयविरुद्ध गौरमा धर्ना
भिजिबिलिटी कमजोर हुँदा दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित
भिजिबिलिटी कमजोर हुँदा दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित