जनकपुरधाममा पहिलो अन्तर्राष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २१, २०८२
|
|
२२ पटक हेरिएको
Shares
जनकपुरधाममा पहिलो अन्तर्राष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

सारांश

  • जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने भएको छ ।
  • उद्योग परिसंघ, प्रदेश नं.
  • २, सिया इभेन्ट्स र ग्लोब टेक इन्डियाको संयुक्त आयोजनामा उक्त एक्सपो हुन लागेको हो ।

२१ भदौ, जनकपुर ।

जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने भएको छ । उद्योग परिसंघ, प्रदेश नं. २, सिया इभेन्ट्स र ग्लोब टेक इन्डियाको संयुक्त आयोजनामा उक्त एक्सपो हुन लागेको हो । शुक्रबार आयोजक संस्थाका पदाधिकारीहरुले जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत कार्तिक २७ गत्ते देखि ३० गत्तेसम्म जनकपुरधामस्थित तिरहुतिया गाछीमा उक्त एक्सपो हुने जानकारी दिएको छ ।

एक्सपोमा उद्योग कृषि र अटोमोबाइल क्षेत्रहरुलाई एउटै मंचमा ल्याएर नेटवर्किङ, सहकार्य र भविष्य निर्माण गर्ने नवीनतम प्रविधिहरुको प्रदर्शनसमेत गरिने उद्योग परिसंघका मधेश प्रदेश अध्यक्ष प्रमोद साहले बताए । उनले एक्सपोमा व्यवसायिक मिलन (बीटुबी) का लागि वातावरण निर्माण गरिएको र यस्ले विभिन्न उद्यागी, व्यवसायीहरुलाई प्रत्यक्ष रुपमा एक आपससंग समन्यव गर्ने अवसर मिल्ने बताए । एक्सपोमा विभिन्न उद्योगका प्रमुख विशेषत्रहरुले कार्यशाला र प्यानल छलफल गर्ने जाकारी दिए ।

एक्सपोमा नेपालसहित अन्यदेशका निर्माता, वितरक, सरकारी अधिकारी, लगानीकर्ता तथा विचारशी व्यक्तिहरुको उपस्थिती हुने अध्यक्ष साहले जानकारी दिए । यस एक्सपोमा उद्योग तथा पर्यटन मन्त्रालय, मधेश प्रदेश, उद्योग विभाग, मधेश प्रदेश, जनकपुरधाम उप–महानगरपालिका र नेपाल फ्ेट फर्वाडर एशोसिएसनलगायतका संस्थाहरुले सहयोग एवम सहकार्य गर्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौशाला धर्मशाला विवादः खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रीको निर्देशन
गौशाला धर्मशाला विवादः खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रीको निर्देशन
भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि
भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि
नगर कार्यपालिकाको कार्यालय कविलासी सर्लाहीको सार्वजनिक अनुरोध !
नागढुंगा–नौबिसे सडक १५ दिन दिउँसो साढे चार घण्टा बन्द गरिने
नागढुंगा–नौबिसे सडक १५ दिन दिउँसो साढे चार घण्टा बन्द गरिने
सर्वोच्च अदालतमा प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ
सर्वोच्च अदालतमा प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
जेनजी’ आन्दोलनकोे कारण दुई ठुला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य: डा. कोइराला
जेनजी’ आन्दोलनकोे कारण दुई ठुला राष्ट्रिय दल सत्ताबाट बाहिरिन बाध्य: डा. कोइराला
शिक्षकहरू फेरि सडक आन्दोलनमा, निवृत्तिभरण सम्बन्धी अध्यादेश खारेजको माग
शिक्षकहरू फेरि सडक आन्दोलनमा, निवृत्तिभरण सम्बन्धी अध्यादेश खारेजको माग
माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्ने
माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्ने
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै