वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली सहज

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १५, २०८०
|
|
२८ पटक हेरिएको
Shares
वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली सहज

सारांश

  • वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा देखिएको समस्या समाधान भएको छ।
  • गत मंसिर ८ गतेदेखि विभागको अनलाइन प्रणाली फेमिसमा समस्या आएको थियो।
  • जसले गर्दा श्रम स्वीकृति लिने लगायतका काममा अवरोध सिर्जना भएको थियो।

१५ मंसिर, काठमाडौँ । वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा देखिएको समस्या समाधान भएको छ।

गत मंसिर ८ गतेदेखि विभागको अनलाइन प्रणाली फेमिसमा समस्या आएको थियो। जसले गर्दा श्रम स्वीकृति लिने लगायतका काममा अवरोध सिर्जना भएको थियो। अनलाइनमा समस्या आएपछि विभागले श्रम स्वीकृतिका लागि डकुमेन्टहरू अपलोड नगर्न अनुरोध गरेको थियो।  अहिले उक्त समस्या समाधान भएको भन्दै विभागले अब डकुमेन्टहरू सहज रूपमा अपलोड गर्न अनुरोध गरेको छ।  प्रणालीमा विगतमा आएको समस्याको कारण श्रम स्वीकृती दिने त्तगभगभ रहेकोले श्रम स्वीकृती नभएसम्म हवाई टिकट नलिनु हुन समेत विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृ*त्यु
अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृ*त्यु
प्रतिनिधिसभाकाे बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाकाे बैठक बस्दै, यस्तो छ कार्यसूची
निर्वाचनको वातावरण बनाउन समस्याको समाधान गर्दै जानुपर्छ: अध्यक्ष दाहाल
निर्वाचनको वातावरण बनाउन समस्याको समाधान गर्दै जानुपर्छ: अध्यक्ष दाहाल
प्रधानमन्त्री बालेन्द्र शाहको सामूहिक कूटनीतिक संवादमा विभिन्न देशका राजदूतहरूको सहभागिता
प्रधानमन्त्री बालेन्द्र शाहको सामूहिक कूटनीतिक संवादमा विभिन्न देशका राजदूतहरूको सहभागिता
१३ लाख सहित ठमेलको होटल भियानाबाट ११ जुवाडे पक्राउ
१३ लाख सहित ठमेलको होटल भियानाबाट ११ जुवाडे पक्राउ
सहिदको बलिदानलाई सार्थक बनाउन राष्ट्रलाई स्थायित्वको दिशामा अगाडि बढाउनुपर्छ : गृहमन्त्री लेखक
सहिदको बलिदानलाई सार्थक बनाउन राष्ट्रलाई स्थायित्वको दिशामा अगाडि बढाउनुपर्छ : गृहमन्त्री लेखक
अमद डियालोको गोलमा आइभरीकोस्ट विजयी
अमद डियालोको गोलमा आइभरीकोस्ट विजयी
यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन
यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन
झाँक्री प्रकाश भुजेलको लाइसेन्स खोज्दै प्रहरी
झाँक्री प्रकाश भुजेलको लाइसेन्स खोज्दै प्रहरी
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य