चितवनमा सेफ्टी ट्याङ्कीमा खसेर महिलाको मृ*त्यु
सारांश
- भरतपुर महानगरपालिका–९, शरदपुरकी ६४ वर्षीया राधिका विकको सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु भएको छ।
- जिल्ला प्रहरी कार्यालयका अनुसार, घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङ्कीमा शनिबार खसेर घाइते भएकी उनको उपचारका क्रममा गए राति भरतपुर अस्पतालमा मृत्यु भएको हो।

२२ असार, चितवन।
भरतपुर महानगरपालिका–९, शरदपुरकी ६४ वर्षीया राधिका विकको सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङ्कीमा शनिबार खसेर घाइते भएकी उनको उपचारका क्रममा गए राति भरतपुर अस्पतालमा मृत्यु भएको हो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया