सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

स्कटल्याण्डबाट फर्कियो नेपाली क्रिकेट टोली

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ८, २०८२
|
|
३५ पटक हेरिएको
Shares
स्कटल्याण्डबाट फर्कियो नेपाली क्रिकेट टोली

सारांश

  • स्कटल्याण्डमा लिग २ का एकदिवसीय खेल तथा त्रिदेशीय टी-२०आई शृंखला खेलेर नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ ।
  • टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले स्वागत गरे ।
  • नेपालले लिग २ को एकदिवसीय शृंखलामा नेदरल्याण्ड्ससँगको दुवै खेल जितेको थियो भने स्कटल्याण्डसँग एक खेलमा २ रनले पराजित हुँदा एक खेलमा विजयी भएको थियो ।

६ असार, काठमाडौं ।

स्कटल्याण्डमा लिग २ का एकदिवसीय खेल तथा त्रिदेशीय टी-२०आई शृंखला खेलेर नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले स्वागत गरे ।नेपालले लिग २ को एकदिवसीय शृंखलामा नेदरल्याण्ड्ससँगको दुवै खेल जितेको थियो भने स्कटल्याण्डसँग एक खेलमा २ रनले पराजित हुँदा एक खेलमा विजयी भएको थियो ।

त्यस्तै टी-२०आई शृंखलामा नेपालले ४ मध्ये २ खेल जित्यो । दुवै टोलीलाई एक-एक पटक हराउँदा एक-एक पटक पराजित पनि भयो ।नेपालले स्कटल्याण्ड जानुअघि युके भ्रमण गरेर अभ्यास पनि गरेको थियो जहाँ राम्रो प्रदर्शन गरेर लिग २ खेल्न गएको थियो । नेपाली टोलीले अब टी-२० विश्वकप छनोटको तयारी थाल्नेछ । त्यसका लागि नेपालले भारत, श्रीलंका र अस्ट्रेलियाका विभिन्न ठाउँमा अभ्यास खेलहरू खेल्ने तय छ । सेप्टेम्बरमा नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई शृंखला पनि खेल्ने तय छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्कीले बोलाइन् परिषद्को बैठक
प्रधानमन्त्री कार्कीले बोलाइन् परिषद्को बैठक
भोजपुरमा पनि ‘रेडपाण्डा’ संरक्षण अभियान
भोजपुरमा पनि ‘रेडपाण्डा’ संरक्षण अभियान
पोखरीमा डुबेर सिरहामा दुई बालकको मृत्यु
पोखरीमा डुबेर सिरहामा दुई बालकको मृत्यु
रुकुम पश्चिमका २२ हजार घरधुरीमा केन्द्रीय विद्युत् प्रसारण
रुकुम पश्चिमका २२ हजार घरधुरीमा केन्द्रीय विद्युत् प्रसारण
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न, लागत एक अर्ब ४० करोड
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न, लागत एक अर्ब ४० करोड
जुवातास खेलेको आरोपमा भक्तपुरबाट १३ जना पक्राउ
जुवातास खेलेको आरोपमा भक्तपुरबाट १३ जना पक्राउ
सुदूरपश्चिमममा दुई मन्त्रीको मागसहित रेशम चौधरी प्रधानमन्त्री समक्ष
सुदूरपश्चिमममा दुई मन्त्रीको मागसहित रेशम चौधरी प्रधानमन्त्री समक्ष
पार्टीभित्र एकढिक्का हुँदा कांग्रेसलाई कसैले कमजोर गर्न सक्दैन : मन्त्री लेखक
पार्टीभित्र एकढिक्का हुँदा कांग्रेसलाई कसैले कमजोर गर्न सक्दैन : मन्त्री लेखक
विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७७ पुग्यो
विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७७ पुग्यो
हेटौंडा अस्पतालको बोर्डमा रहेको मदन भण्डारीको नाम मेटाइयो
हेटौंडा अस्पतालको बोर्डमा रहेको मदन भण्डारीको नाम मेटाइयो