संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
३४ पटक हेरिएको
Shares
संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै

सारांश

  • मधेश केन्द्रित दलहरूले गठन गरेको संघीय लोकतान्त्रिक मोर्चाको बैठक आज बस्दै छ ।
  • बैठक आज दिउँसो ३ बजे राष्ट्रिय मुक्ति पार्टीको कार्यालय शान्तिनगरमा बस्ने छ ।
  • मोर्चाको कार्यविधि, आदिवासी जनजाति र मधेसी विचमा सहकार्य, भिजिट भिसा प्रकरण, विविध लगायत एजेण्डामा छलफल हुने राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकारी गराए ।

३० जेठ, काठमाडौं ।

मधेश केन्द्रित दलहरूले गठन गरेको संघीय लोकतान्त्रिक मोर्चाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे राष्ट्रिय मुक्ति पार्टीको कार्यालय शान्तिनगरमा बस्ने छ । मोर्चाको कार्यविधि, आदिवासी जनजाति र मधेसी विचमा सहकार्य, भिजिट भिसा प्रकरण, विविध लगायत एजेण्डामा छलफल हुने राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकारी गराए ।

मोर्चामा जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा आवद्ध छन् । मोर्चाको बैठक आह्वान गर्ने दलले अध्यक्षता गर्ने विधि बनाइएको छ । यसअघि जनमत, लोसपा, जनता प्रगातिशील पार्टीले बैठकको आह्वान गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाले तोक्यो महाधिवेशनको मिति र स्थान
रास्वपाले तोक्यो महाधिवेशनको मिति र स्थान
कम्युनिस्ट पार्टी स्थापना दिवसलाई एमालेले हीरक महोत्सवका रूपमा मनाउने
कम्युनिस्ट पार्टी स्थापना दिवसलाई एमालेले हीरक महोत्सवका रूपमा मनाउने
कुलमान घिसिङलाई हटाएकोबारे विपक्षी दलहरूले प्रधानमन्त्रीको जबाफ माग्ने, संसद चल्न नदिने
कुलमान घिसिङलाई हटाएकोबारे विपक्षी दलहरूले प्रधानमन्त्रीको जबाफ माग्ने, संसद चल्न नदिने
राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै
राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै
ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु
ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णय (सूचीसहित)
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णय (सूचीसहित)
‘अर्थतन्त्र लयमा फर्किएको छ’: अर्थमन्त्री पौडेल
‘अर्थतन्त्र लयमा फर्किएको छ’: अर्थमन्त्री पौडेल
नेपालको स्वास्थ्य सेवामा ऐतिहासिक निर्णय: ३४ वर्षपछि ९७७ नयाँ स्थायी दरबन्दी
नेपालको स्वास्थ्य सेवामा ऐतिहासिक निर्णय: ३४ वर्षपछि ९७७ नयाँ स्थायी दरबन्दी
जनकपुरमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार
जनकपुरमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार
विश्वकप छनोट: सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै
विश्वकप छनोट: सुपर सिक्सको पहिलो खेलमा आज नेपाल यूएईसँग भिड्दै