सामाजिक सञ्जालमा एमालेको ‘म झोले’ अभियान

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ १९, २०८२
|
|
१९ पटक हेरिएको
Shares
सामाजिक सञ्जालमा एमालेको ‘म झोले’ अभियान

सारांश

  • प्रधानमन्त्री ओलीले आफ्नो तस्बिरसहित ‘म झोले हो’ लेखेर फेसबुकमा राखेपछि अर्थमन्त्री विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल, ओलीका मुख्य सल्लाहकार विष्णु रिमाललगायतले झोले लेख्दै फेसबुकमा पोष्ट गरेका छन्।
  • प्रधानमन्त्री ओलीले तस्बिर राख्दै स्टाटसमा भनेका छन्- ‘हिजोआज एउटालाई भगवान बनाउनुपर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ।
  • भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ ।

काठमाडौं-

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका एमाले नेताहरूले सामाजिक सञ्जालमा ‘म झोले हो’ भन्ने अभियान चलाएका छन्। प्रधानमन्त्री ओलीले आफ्नो तस्बिरसहित ‘म झोले हो’ लेखेर फेसबुकमा राखेपछि अर्थमन्त्री विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल, ओलीका मुख्य सल्लाहकार विष्णु रिमाललगायतले झोले लेख्दै फेसबुकमा पोष्ट गरेका छन्।

प्रधानमन्त्री ओलीले तस्बिर राख्दै स्टाटसमा भनेका छन्- ‘हिजोआज एउटालाई भगवान बनाउनुपर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ। भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने
टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित
टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित
काश्मीरमा नेपालीसहित २७ पर्यटक मार्ने आतंकवादीहरूका वास्तविक तस्बिर सार्वजनिक
काश्मीरमा नेपालीसहित २७ पर्यटक मार्ने आतंकवादीहरूका वास्तविक तस्बिर सार्वजनिक
जापानमा कामदार पठाउने १४ वटा मेनपावर कम्पनी निलम्बनमा
जापानमा कामदार पठाउने १४ वटा मेनपावर कम्पनी निलम्बनमा
सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड आज कतिमा हुदैछ करोबार ?
सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड आज कतिमा हुदैछ करोबार ?
सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
बझाङमा सेती नदीमा ट्याक्टर खस्यो, दुई जना बेपत्ता
बझाङमा सेती नदीमा ट्याक्टर खस्यो, दुई जना बेपत्ता
राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिले कार्यभार सम्हाल्ने
राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिले कार्यभार सम्हाल्ने
सीमा क्षेत्रका समस्या समाधानमा दुई पक्षीय प्रयास भइरहेको छ : गृहमन्त्री
सीमा क्षेत्रका समस्या समाधानमा दुई पक्षीय प्रयास भइरहेको छ : गृहमन्त्री
दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान सुरु
दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान सुरु