राजावादी प्रदर्शनमा झन्डै २ हजार सशस्त्र प्रहरी परिचालन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १५, २०८२
|
|
३२ पटक हेरिएको
Shares
राजावादी प्रदर्शनमा झन्डै २ हजार सशस्त्र प्रहरी परिचालन

सारांश

  • गणतन्त्रको विरोधमा राजावादीहरूले आयोजना गरेको प्रदर्शनमा सशस्त्र प्रहरीका झन्डै दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्वमा गणतन्त्रको विरोधमा शान्तिबाटिका क्षेत्रमा प्रदर्शन आयोजना गरिएको छ ।
  • बिहीबार मध्यान्ह २ बजेपछि प्रदर्शन गर्ने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपालाई अनुमति दिएको छ ।

१५ जेठ, काठमाडौं ।

गणतन्त्रको विरोधमा राजावादीहरूले आयोजना गरेको प्रदर्शनमा सशस्त्र प्रहरीका झन्डै दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्वमा गणतन्त्रको विरोधमा शान्तिबाटिका क्षेत्रमा प्रदर्शन आयोजना गरिएको छ । बिहीबार मध्यान्ह २ बजेपछि प्रदर्शन गर्ने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपालाई अनुमति दिएको छ ।

महत्त्वपूर्ण प्रतिष्ठान र प्रदर्शनमा भिड नियन्त्रण गर्न सशस्त्र प्रहरी बलका करिब २ हजार सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका एक जना अधिकृतले रातोपाटीलाई बताए । सशस्त्र प्रहरी बल नेपालको नम्बर–९ बाहिनीले सुरक्षा योजना सहित आफ्नो सुरक्षाकर्मी परिचालन गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिजिट भिसा प्रकरणको छलफलमा एमाले कांग्रेससँगै छ : योगेश भट्टराई
भिजिट भिसा प्रकरणको छलफलमा एमाले कांग्रेससँगै छ : योगेश भट्टराई
सुदन गुरुङ गोरखा-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने
सुदन गुरुङ गोरखा-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने
संसद्‍मा उठ्यो अख्तियारले माधव नेपालको बयान लिएको विषय
संसद्‍मा उठ्यो अख्तियारले माधव नेपालको बयान लिएको विषय
रूस–यूक्रेन शान्ति प्रस्तावमा ‘सकारात्मक संकेत’ भेटिएको ट्रम्पको दाबी
रूस–यूक्रेन शान्ति प्रस्तावमा ‘सकारात्मक संकेत’ भेटिएको ट्रम्पको दाबी
चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान
चालु आवमा बजेट खर्च १५ खर्ब १५ अर्बमै सीमित हुने सरकारको अनुमान
वीरगञ्जको मुर्लीमा हैजाको आशङ्का, २८ जनामा संक्रमण देखिएपछि स्वास्थ्य टोली परिचालन
वीरगञ्जको मुर्लीमा हैजाको आशङ्का, २८ जनामा संक्रमण देखिएपछि स्वास्थ्य टोली परिचालन
एनपीएलमा कर्णाली याक्सको पहिलो जित
एनपीएलमा कर्णाली याक्सको पहिलो जित
गुण्डुमा एमाले सचिवालय बैठक सुरु
गुण्डुमा एमाले सचिवालय बैठक सुरु
नेपालमा पहिलो माइडिया प्रो शप अनुभव केन्द्रको सुरुवात
नेपालमा पहिलो माइडिया प्रो शप अनुभव केन्द्रको सुरुवात
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग