उपप्रधानमन्त्री सिंह र इजरायलका राजदूतबीच भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २४, २०८२
|
|
२६ पटक हेरिएको
Shares
उपप्रधानमन्त्री सिंह र इजरायलका राजदूतबीच भेटवार्ता

सारांश

  • नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट गरेका छन् ।
  •  सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा भएको भेट विशेष गरेर आपसी हित र सहकार्यका विषयमा केन्द्रित रहेको थियो ।
  • भेटमा नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको उपप्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।

 

२४ वैशाख, काठमाडौं ।

नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा भएको भेट विशेष गरेर आपसी हित र सहकार्यका विषयमा केन्द्रित रहेको थियो ।

भेटमा नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको उपप्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?