विद्यार्थीलाई नेपाली भाषामा कुरा गर्न दिन महानगरको परिपत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २३, २०८२
|
|
२६ पटक हेरिएको
Shares
विद्यार्थीलाई नेपाली भाषामा कुरा गर्न दिन महानगरको परिपत्र

सारांश

  • काठमाडौं महानगरपालिकाले विद्यार्थीहरुलाई नेपाली भाषामा सम्वाद गर्न निर्देशन दिएको छ ।
  • महानगरभित्र सञ्चालित केही विद्यालयले स्कुल परिसरभित्र विद्यार्थीलाई नेपाली भाषामा सम्वाद गर्न रोक लगाएको अभिभावकहरुको गुनासोपछि यस्तो निर्देशन दिइएको हो ।
  • महानगरले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई परिपत्र गर्दै विद्यालयको शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएपनि विद्यार्थीलाई नेपाली भाषामा सम्वाद गर्न दिन भनेको छ ।

२३ वैशाख, काठमाडौँ ।

काठमाडौं महानगरपालिकाले विद्यार्थीहरुलाई नेपाली भाषामा सम्वाद गर्न निर्देशन दिएको छ । महानगरभित्र सञ्चालित केही विद्यालयले स्कुल परिसरभित्र विद्यार्थीलाई नेपाली भाषामा सम्वाद गर्न रोक लगाएको अभिभावकहरुको गुनासोपछि यस्तो निर्देशन दिइएको हो ।

महानगरले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई परिपत्र गर्दै विद्यालयको शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएपनि विद्यार्थीलाई नेपाली भाषामा सम्वाद गर्न दिन भनेको छ । साथै, नेपाली भाषामा सम्वाद गरेकै कारण विद्यार्थीलाई दण्डित वा जरिवाना गर्ने कार्य तत्काल बन्द गर्न महानगरको चेतावनी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?