प्रि ओपन सेसनमा १.९१ अंकले बढ्यो नेप्से

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १६, २०८२
|
|
४४ पटक हेरिएको
Shares

सारांश

  • ९१ अंकले बढेको छ ।
  • यससँगै सूचक २६४८.
  • ९८ को विन्दुमा कायम भएको छ ।

 

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले बढेको छ । यससँगै सूचक २६४८.९८ को विन्दुमा कायम भएको छ ।  यो सेसनमा ८१ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेसन अवधिभर ४३ कम्पनीको ५ हजार ५ सय ३५ कित्ता सेयर कारोबार भएको हो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?